देश राजनीति समाचार परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८१ श्रावण ७, सोमबार ११:४९ काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् । सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । सेयर गर्नुहोस्