सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना
काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबाईल्स प्रा.लि.ले आफ्ना ग्राहकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो Cash पायो’’ स्किम ल्याएको छ ।
यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो Cash पायो’’ स्किम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा SMS गरी पाउनुहुनेछ न्युनतम ७ हजारदेखी ५ लाख सम्म Cash तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वसनियतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञ्चबर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।
अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्ष सम्म ढुक्क हुन सक्नुहुने कुरा कम्पनिले जनाएको छ । दशैँ मनाऔ र Cash पाई खुशी हौ भन्ने मुल मन्त्र रहेको सुजुकिको योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी ढुक्क छ ।