सेन्ट्रल फाइनान्सको सीईओमा पुनः रजोजमान श्रेष्ठ नियुक्त

काठमाण्डौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रजोजमान श्रेष्ठलाई नियुक्त गरेको छ । गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *