सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३.६५ प्रतिशत र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *