७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । यहि माघ ७ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ ।

उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णयहरू गरेको छ । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय पनि गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय:

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *