देश ब्यानर न्यूज राजनीति समाचार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ बैशाख १६, मंगलवार १५:४० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले संसद सचिवालयका महासचिवलाई पत्र लेखेर वैशाख १९ गने सम्बोधन हुने व्यहोराको पत्र पठाइएको छ। सेयर गर्नुहोस्