नेपाली बजारमा सुनको मूल्यमा फेरि वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यमा बृद्धि भएको छ ।

सुन आज तोलामा ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको सुनको मूल्य एक लाख ९२ हजार २०० कायम भएको छ ।

त्यसैगरी, चाँदी एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *