भारत अर्को युद्धको तयारीमा हो ? भूराजनीतिक भ्रमका नाटकीय हलचलहरु–२
भाग–१ बाट क्रमशः
युद्ध शुरु भएपछि नेपालले आतङ्कबाद ठीक नहुने भएकाले यसको अन्त्य हुनुपर्छ भन्दै दुबै देशलाई संयम कायम गरेर युद्ध रोक्न अनुरोध गरेकोमा भारतीय राजदूतले भारतको समर्थन गरेको आशयमा प्रम केपी ओलीसँग भेटेर धन्यवाद दिनु भएको थियो । नेपालले पञ्चशिलको सिद्धान्त अनुशार असंल्गन परराष्ट्र नीति कायम गरेको र बुद्धको भूमिबाट शान्तिको आह्वान गरे बमोजिम युद्ध विराम भएकाले बुद्धको आर्शिवाद लागेको हो भन्ने ठानेर नेपालले पनि जस लिँदा स्वभाविक हुने भएकाले कशैले अन्यथा नलिनु नै उपयुक्त हुन्छ । यशैपनि सार्कभित्र हुने युद्धले नेपाललाई बहुत असहज पार्ने नै थियो । तर पाकिस्तानले छानविन गरौँ न त भन्दा भन्दै आतङ्कबादको विरोधको नाममा पाकिस्तानमाथी हतारमा आक्रमण गरिहाल्ने भाजपाको हिन्दुत्ववादलाई गहिराईमा नपुगि पुर्ण समर्थन गर्न सकिन्न । नेपालीले पञ्चायती व्यवस्थाको वा राजा महेन्द्रको जस्तो सवै धर्मलाई एकताको सुत्रमा बाँध्ने हिन्दुराष्ट्र चाहन्छन् भने समयले जनतालाई निर्णायक बनाउने नै छ । तर,साशकले जनतामाथी सुशासन नगरी अत्याचार गर्दा जनताले विद्रोह गर्छन र विद्रोहले आतङ्कका विधिहरु अवलम्बन गर्न सक्छन,सरकारलाई स्थिर बनाउने र आफ्नो क्षेत्रधिकारको पनि ख्याल गर्ने जिम्मेवारी सेनाको पनि हुन्छ ,अर्को देशलाई हानी पेग्नेगरी आतङ्क पाल्ने काम कशैवाट हुनु हुन्न । बलुचिस्तान मात्र हैन भारतको मणीपुरका जनताले गरेको वा आशाममा नेपालीले गरेका विद्रोहलाई समयमा नै सम्बोधन नगर्दा कष्ट भोग्नु परेको छर्लङ्ग छ ।
(च) भारतमा हलचलः–
(च १) “प्रेम सुस्तरी सुस्तरी हिडदछ । जाडोमा सूर्य जस्तै कुहिरोमा वादल लुक्दै आउँदछ”(त्रिलोचन शास्त्री,साहित्य लेखक,भारत) । धर्म र जात सोधेर हत्या गरेपछि यस घटनालाई लिएर अव गाई भैँसी किन्दापनि जात सोध्नुपर्ने वेला भयो भनेर व्यङ्गचित्रहरु सहित विचारहरु प्रकट भएका थिए । चौरमा मृतक पति विनय नरवाल को शव नजिक बसिरहेकी पत्नी हिमान्शीको तस्वीर सोसल मेडीयामा प्रशारित भएको थियो । कहाँ हुनुहुन्छ चौकिदार,पाकिस्तानको जमिनबाट आएको भनेर सजिलै पतता लगाउँदा सरकारले किन सुरक्षामा ध्यान दिएन,पाकिस्तानलाई दोष दिन जति चाडो गरियो त्यति चाडो
आतङ्ककारीलाई किन पत्ता लाउन सकिएन ? (अभिमुक्तेस्वरानन्द शङ्कराचार्य । न्यूज १८ इण्डियाको नाममा भन्दै भारतीय सोसल मेडीयामा साझा गरिएको थियो) । पाकिस्तानको कृषिको मेरु दण्ड सिन्धु जल सन्धीको खारेजको घोषणा भारत सरकारले गरेको थियो । भारतमा भाजपाको नेतृत्व भएको सरकारको पक्षमा खुलेर प्रशारण गर्ने मेडीयालाई गोदी मेडीया भनिन्छ । सबै पत्रकार मोदी कै पछि पछि लागेका थिए । जी न्यूज,आज तक लगायतका मेडीया,सञ्चारकर्मी सुधिर चौधरी,अमिश देवगन,अमन चोपडा,अर्नव गोश्वामी पूर्व मेजर गौरव आर्याको यूट्यले र मेजर जर्नल जेडी बक्शीका कुराहरुले आतङ्कीस्तानको घरमा पसेर मार्ने,रगतको बदला रगत,अमेरिका भारतको पक्षमा उभिएका, वलुचिस्तान स्वतन्त्र हुने,पाकिस्तानलाई ४ टुक्रा पार्ने जस्ता कुराहरु गरेर मनोविज्ञानको लडाई शुरु गरेका थिए । भारतीय सेना अभियान थाल्दै थियो तर अञ्जना ले इस्लामावाद,चित्रा ले लाहोर,रुविकाले पाक सेनापति मुनिर,अर्नवले रावलपिण्डी कब्जामा लिईसकेका थिए । पाकिस्तानको एयर फोर्स बेस नूर खान चकलाला,रावलपिण्डी,पञ्जाब प्रान्तमा अवस्थित पाकिस्तानी वायुसेनाको प्रमुख एयरबेसलाई ठूलो क्षति पुगेको थियो भनेर समाचार पनि भारतीय मेडीयामा आएको थियो । भारतीय विदेश मन्त्रीले अफगानिस्तानसँग मिलेर पाकिस्तानलाई पाठ पढाउने र,उहाँले नै भारतले हमला गर्दैछ भनेर अपे्रशन सिन्दूरको अभियान लिक गर्नु भएकोले यो अपराध हो भनेर राहुल गान्धीले भन्नु भएको मात्र हैन,रुषका विदेशमन्त्री सर्जेई लाभरोभको पश्चिमाहरुले एशिया प्रशान्तमा इण्डो पैसिफिक क्षेत्रमा चीन विरोधी अभिमुखिकरण दिन थालेकाले रुषका महान मित्र तथा छिमेकिहरु भारत र चीनलाई आपसमा लडाउन खोजेकाले भारतलाई उक्शाई रहेका छन भन्ने भनाईको चर्चा पनि गरिन्छ ।

भारतले अप्रेशन सिन्दुको औचित्य पुष्ठि गर्न संसद सहितको कुटनीतिक टोली विदेश पठाउने गरी खटाएको टोलीमा काँग्रेसले नाम नदिएका तर भाजपा सरकारले आफैँले नाम समावेश गरेका शशी थरुर पनि पर्नु भएको छ । भारतले टर्की बाहिस्कार मात्र हैन ब्रम्होस,अग्नी क्षेप्यास्त्र हानेर टर्कीलाई नै ध्वस्त बनाउने र विआरआई र चीन पाक आर्थिक कोरिडर–सीपेक बन्द गर्नुपर्छ नत्र चीन पनि बहिस्कार गर्नुपर्छ जस्ता चर्चा पनि भारत भित्र सम्भवत प्रायोजित रुपमा चलाईएको हुन सक्छ । यसवारे भारतको सरकारपक्षीय दैनिक हिन्दुस्तानमा ११ मे मा एउटा फोन वार्ताबाट १० मे मा युद्ध विराम भयो भनेर यस्तो समाचार प्रकाशित भएको थियो–पाकिस्तानका सैनिक सञ्चालक महानिर्देशक –डिजिएमओ मेजर जनरल काशिफ अबदुल्लाले भारतीय लेफ्टिनेण्ट जनरल राजीब घईलाई दिनको भारतीय समय ३.३५ मा फोन गरेर गोलावारी र हवाई आक्रमण रोक्न भनेपछि भारतले सहमति जनाएर युद्ध रोकीयो । भारतीय सैन्य सुत्र अनुशार भारतसँग रावलपिण्डीसम्म पुग्ने ताकत छ भन्ने सप्ष्ट सन्देश भारतीय सेनाले दिईसकेको थियो । यो हुनुभन्दा अघि नै भारतीय कर्णेल सोफिया कुरैशीले पत्रकार सम्मेलन मार्फत यदी पाकिस्तानले तनाव घटाउने सङ्केत दिएमा भारतले यस सम्बन्धमा पहल गर्नेछ भन्ने जानकारी व्यक्त गरेकी थिईन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेनाप्रमुखसँग र अमेरिकी उपराष्ट्रपति जेडीभान्सले प्रम नरेन्द्र मोदीसँग प्रत्यक्ष कुरा गर्नु भएको थियो । पाकिस्तान प्रमले यो प्रस्तावलाई शान्ति र स्थिरताको लागि स्वीकार गर्दै राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाप्रति आभार व्यक्त गर्नु भएको थियो ।
युद्ध विरामको सम्बन्धमा भारतको सम्प्रभुता खै ? के अमेरिकामा छ ? के भारत ग्लोवल साउथबाट टाढा भएको हो ? जस्ता चर्चा गर्दै पूर्व प्रधानमन्त्री इन्दीरा गान्धीले बङ्गला देश स्वतन्त्र गर्दा ३–१६ डिसेम्बर सम्म भएको भारत पाकिस्तान युद्धमा अमेरिकाले पठाएको शस्त्र अश्त्र ‘७ वेडा हो या ७०’ छोडदैनौ भन्दै भारतले रोकेको थियो अहिले २०२५ मा मोदीले त अमेरिका मार्फत ठुकठुकाएर अर्ध मृत बनाइएको पाकिस्तानी सर्पलाई त्यतिकै छोडेर युद्ध विराम गराउनु भयो,सबै इन्दीरा गान्धी हुन सक्दैनन् भन्दै ई.सं.१९६५ मा लाल बहादुर शास्त्रीको पालामा भारतको पक्ष हावि भएको भारत पाक युद्ध जसलाई दोश्रो कश्मिर युद्ध पनि भनिन्छको सम्झना गरिएको थियो । अहिलेको युद्ध विराम भएपछि डोनाल्ड ट्रम्पलाई सरदार ट्रम्प बनाएर सोसल मेडीयामा साझा गरियो । युद्धमा सफल भएको भन्दै तिरङ्गा यात्रा पनि गरियो । “भारतलाई पाकिस्तानले आक्रमण गरेपछि मात्र भारतले सिज फायर गरेको हो”(कमाल आर खान, भारतीय कलाकार) । भारतीय चलचित्र नायीका जुही चावलालाई पाकिस्तान एजेण्ट भन्ने आरोप लगाइयो । मध्यप्रदेश राज्यका भाजपा मन्त्री विजय साहले भारतीय सैनिक प्रवक्ता कर्णेल कुरैशीप्रति लक्षित गर्दै ‘आतङ्कवादीले हाम्रा बहिनिको सिन्दुर पुछेका थिए,हामीले उनीहरु कै बहिनी युद्धमा पठाएर वैसी की तैसी गरायौँैँ’ भन्दै आतङ्कवादीको बहिनीको रुपमा चित्रण गरेपछि उनीमाथी उजुरी पनि परेको थियो । भारतीय विदेश सचिव विक्रम मिस्त्रीप्रति पनि सोसल मेडीयामा आरोप लगाइयो । भारतको लागि टर्कीका राजदूतलाई राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न रोक्का गरियो । पाकिस्तानको सहयोग गरेको भनेर अजरवैजान,टर्की जान रोक लाउँदै बहिस्कार गरेको र भारतले कार्गो सेवा दिने टर्किको सेलेवी एअरपोर्ट सर्भीसेस ईण्डिया प्रा.लि.लाई सेवा दिन रोक लगाइयो । अडानी समूहको अडानी एअरपोर्ट होल्डीङ्गले पनि हवाई विश्राम कक्ष तथा अरु सुविधा सम्बन्धी सेवा दिने गरी चिनको ड्रागन पाससँग साझेदारी गरेकोमा हाल स्थगित गरेको छ (द ईकोनोमिक टायम्स, भारत,१४–१६ मे ई.सं.२०२५) ।
(च २) त्यस बारे विभिन्न भारतीय पाकिस्तान ,चिन लगायतका सोसल मेडीयामा शान्तिको लागि कविता,व्यङ्ग चित्र मार्फत कामना गरिएको थियो । जस्तैः–
“एक तुम्हीँ नहीँ यहाँ तुम सबके–सब कुत्ते हो,वह आदमी कहता रहा,तुम सब भी कुत्ते हो,और मैँ भी कुत्ता हूँ । फर्क सिर्फ इतना है कि तुम लोग सरकार के कुत्ते हो–हम लोगोँ की हड्डियाँ चूसते हो और सरकार की तरफ से भौँकते हो । मैँ परमात्मा का कुत्ता हूँ । उसकी दी हुई हवा खाकर जीता हूँ,और उसकी तरफ से भौँकता हूँ । उसका घर इन्साफ का घर है । मैँ उसके घर की रखवाली करता हूँ । तुम सब उसके इन्साफकी दौलत के लुटेरे हो । तुम पर भौंकना मेरा फÞर्ज है,मेरे मालिक का फरमान है । मेरा तुमसे अजली बैर है । कुत्ते का बैरी कुत्ता होता है । तुम मेरे दुश्मन हो,मैँ तुम्हारा दुश्मन हूँ । मैँ अकेला हूँ,इसलिए तुम सब मिलकर मुझे मारो । मुझे यहाँ से निकाल दो । लेकिन मैँ फिर भी भौँकता रहूँगा । तुम मेरा भौँकना बन्द नहीँ कर सकते । मेरे अन्दर मेरे मालिक का नर है,मेरे वाहगुरु का तेज है । मुझे जहाँ बन्द कर दोगे,मैँ वहाँ भौंकूँगा, और भौँक–भौँकर तुम सबके कान फाड दूँगा । साले,आदमी के कुत्ते,जूठी हड्डी पर मरनेवाले कुत्ते दुम हिला–हिलाकर जीनेवाले कुत्ते…!”(मोहनराकेश । जानवर और जानवर कथाबाट) ।
“सीजफायर की इनसाइड स्टोरी बेहद चौंकाने वाली है । कुछ सवाल उठ रहे हैँ ? क्या आईबी की रिपोर्ट मेँ जामनगर रिफाइनरी और मुद्रा पोर्ट भी क्या पाकिस्तान के निशाने पर थे ? क्या हमले के साथ ही हमने बातचीत का चैनल खोल दिया था ? अडानी पर अमेरिका मेँ लगे केस का इस सीजफायर से कोई मतलब है अथवा नहीँ है ? क्या ट्रम्प प्रशासन से बातचीत का दबाव दो उद्योगपतियोँ की ओर से आया था ? सऊदी अरब के विदेश मन्त्री अल जुबैर बिना बुलाए भारत कैसे पहुँचे थे और उनकी देश के नेताओँ और अधिकारियोँ से मुलाकात किसने तय कराई थी ? इस सीज फायर के बदले में भारत को अमेरिका और सऊदी अरब से क्या मिलेगा?”(अवेश तिवारी मार्फत उसरार बेलोउस–जनविचार संवाद तथा आप की आवाज । भारतीय सोसल मेडीयाको भित्ताबाट । मे ११ ई.सं.२०२५) । कशैलाई अम्वानीको रिलायन्सको जामनगर प्लाण्टमा किन पाकिस्ताले बम झारेन भन्दै पक्कै पाकिस्तानीलाई गोप्य रुपमा मिलाएको होला भन्ने सामाजिक सञ्जालमा भ्रामक मिथ्या ट्रोल गर्दा पूर्व भारतीय प्रम मनमोहन सिंहका ई.सं.२००४–२००८ सम्मका मेडीया सल्लाहकार सञ्जय बारुको किताव द एक्शीडेण्टल प्राइमिनिस्टरलाई पनि सम्झिएका थिए ।
“हम सैनिक हैँ, हमेँ जगत मेँ किसका डर है ? रणक्षेत्र ही सदा हमारा प्यारा घर है । निज भारतीय बल–वीय्र्य काआओ,परिचय देँ अभ ।। है पृथ्वी मेँ कौन वस्तु वह जिसके द्वारा–हो सकता गतिरोध तनिक भी कभी हमारा ? प्राण–दान कर हमीँ विजय की ध्वजा उडाते;मातृ–भूमि को विपज्जाल से हमीँ छुडाते ।।”(सियारामशरण गुप्त,साहित्य लेखक ,भारत । अमर उजाला दैनिकबाट) । “तेरा मेरा झगडा क्या जब इक आँगन की मिट्टी है ,अपने बदन को देख ले छू कर मेरे बदन की मिट्टी है । गैरोँ ने कुछ ख्वाब दिखा कर नीँ द चुरा ली आँखोँ से,लोरी दे दे हार गई जो घर आँगन की मिट्टी है । सोच समझ कर तुम ने जिस के सभी घरौँ दे तोड दिए,अपने साथ जो खेल रहा था उस बचपन की मिट्टी है”(सरदार अन्जुम,साहित्य लेखक,भारत । अमर उजाला दैनिकबाट) ।
“युद्ध समाप्त हो गया है बोर्डर पर भी सोशल मीडिया पर भी व्हाट्सएप यूनिवर्सिटी पर भी अब शुरुआत होती है इस पर राजनीति करने की,ना पहलगाम की सिक्योरिटी चूक पर बात होगी,ना २६ मासूमो के हत्यारोँ की जानकारी मिलेगी और ना ही सीमा क्षेत्रो मेँ हुए इन हमलोँ मेँ मरे बेगुनाह नागरिकोँ की बात होगी ! बस बात होगी तो धूल चटा दी हल्दी लगा दी बला भगा दी ! आतङ्कवाद का समूल नाश फिर भी ना हुआ ! बस चुनावी भाषणोँ की स्क्रिप्ट तैयार हो चुकी,बचा खुचा फेँक खबरे फैलाते गोदी संस्थान चरण वन्दना मेँ विश्वविजय करते देखे जायेङ्गे !”(अमृत कुमार,समाज सुधारक,सामाजिक कार्यकर्ता,भाकपा राजनीतिज्ञ–भाकपा माक्र्शवादी । सामाजिक सञ्जालको भित्ताबाट । मे १० ई.सं.२०२५) ।

भारतका झारखण्डको गोड्डा क्षेत्रबाट भाजपा सांसद डा.निशिकान्त दुबे सुप्रीम कोर्टको बारेमा बोलेर निकै बिबादमा आउनु भएको थियो । अपरेशन सिन्दूर बारे आफ्नो ट्वीटमा यस्तो लेख्नु भएको थियो –“पाकिस्तान पानी के बिना,तुर्की व्यापार के बिना,अजÞरबैजान मेहमान के बिना तडप तडप कर मरेगा,नयाँ देश बलूचिस्तान होगा,पूरा कश्मीर हमारा रहेगा”(१५ मे ई.सं.२०२५) । काँग्रेस के शासन मेँ मुम्बई मेँ पाकिस्तानी आतङ्कवादी के हमले के बाद,उपराष्ट्रपति हामिद अन्सारी जी ने आईएसआई के एजेन्ट कुख्यात पाकिस्तानी पत्रकार नुसरत मिर्जा को आमन्त्रित किया,जो भारत सरकार की सूचना पाकिस्तान को देता रहा । बोलना पाप है । भारतीय सेना ने पाकिस्तान की सबसे महफूज सैन्य एयरपोर्ट नूर खान तबाह कर दिया,खुद पाकिस्तान के प्रधानमन्त्री शहबाज बोल रहे हैँ । अपरेशन सिन्दूर के कुछ समय तक रुकने का राज भी यही एयरपोर्ट है । आगे भारतीय सेना को सलाम, मोदी है तो…(मे १७)” । भारतीय अभिनेत्री तथा मोडल एबं हिमाञ्चल राज्यको मण्डी क्षेत्रबाट भाजपाकी सांसद कङ्गना राणावतले पनि युद्धविराम गराउने अमेरिकी राष्ट्रपति ट्रम्पलाई अल्फामेल र प्रधानमन्त्री मोदीलाई अल्फामेलको पनि वाप भन्दै सोसल मेडीयामा लेखेपछि भाजपा अध्यक्ष जेपी नड्डाको सुझावपछि डिलेट गरेको भनेर पछि फेरि सोसल मेडीयामा लेखेकी थिईन । भाजपा नेता तथा उत्तर प्रदेशबाट राज्य सभाका पूर्व सांसद,भाजपाका वरिष्ठ राष्ट्रिय प्रवक्त डा.सुधांशु त्रिवेदीले अप्रेशन सिन्दुरका विरामलाई अल्पविराम भन्नु भएको थियो । (च ३) “जैसा कि किन्हीँ भी दो देशोँ के बीच चलते फौजी सङ्घर्ष मेँ युद्धविराम के वक्त हो सकता है, ….लोग इस बात पर भी हैरान हो रहे हैँ कि एक दिन पहले तक जो अमरीका कह रहा था कि उसका इस लडाई से कोई लेना–देना नहीँ है,किस तरह उसके राष्ट्रपति,उपराष्ट्रपति,और विदेश मन्त्री ने,उन्हीँ के शब्दो मेँ,‘रात भर जागकर’ दोनोँ देशोँ को युद्धविराम के लिए तैयार किया है । इस पूरे सिलसिले मेँ कई बातेँ हैरान करती हैँ,और उस हैरानी की यहाँ चर्चा करने से परे हम युद्धविराम की जरूरत पर कोई सवाल नहीँ उठा रहे हैँ यह युद्धविराम एकदम ही अटपटे तरीके से सामने आया,और कई सवाल छोड गया ।
भारत और पाकिस्तान के बीच ई.सं.१९७२ की शिमला सम्झौते से यह सहमति चली आ रही थी कि दोनोँ के आपसी विवाद सिर्फ दोनोँ मिलकर निपटाएङ्गे,और किसी तीसरे को इसमेँ शामिल नहँं करेङ्गे । हालाँकि शिमला सम्झौते मेँ यह भी है कि दोनँें देशोँ की सहमति से किसी तीसरे पक्ष को शामिल किया जा सकता है,और शायद वैसा ही अभी अचानक हुआ कि दूर बसा हुआ अमरीका फिलीस्तीन और यूक्रेन के बाद,भारत–पाकिस्तान के बीच भी अचानक चौधरी बन बैठा । इन दोनोँ देशों को छोडकर अमरीकी राष्ट्रपति ने कल शाम अपने एक ट्वीट से दुनिया को यह जानकारी दी कि दोनोँ ही देश अमरीका की रात भर की कोशिशों से तुरन्त और पूरी तरह से युद्धविराम के लिए तैयार हो गए हैँ । यह बात जितनी चौँकाने वाली थी,उससे अधिक ध्यान लोगँें का सरहद पर चल रहे हमलोँ की तरफ था,इसलिए किसी ने पहली नजर मेँ इसे महत्वपूर्ण नहीँ माना कि युद्धविराम की पहली खबर अमरीकी राष्ट्रपति कैसे जारी कर रहे हैँ,वे तो किसी औपचारिक या अनौपचारिक रूप से मध्यस्थता की चर्चा मेँ भी नहीँ थे । लेकिन आज फिर ट्रम्प ने सार्वजनिक रूप से अपनी खुद की सोशल मीडिया,ट्रुथ–सोशल पर यह लिखा है–मुझे भारत और पाकिस्तान के मजबूत और अटल नेतृत्व पर गर्व है जिन्होँने इस समय मेँ समझदारी और हिम्मत दिखाई ।

लाखोँ निर्दोष लोगों की जाँने जा सकती थीँ । अमरीका ने इस ऐतिहासिक और साहसिक निर्णय तक पहुँचने मेँ मदद की । उन्होँने यह भी लिखा कि वे दोनोँ पक्षोँ के साथ काम करके देखेङ्गे कि क्या कश्मीर विवादेँ अब हजार बरस बाद कोई समाधान पाया जा सकता है ? निर्वाचित लोकतन्त्र मेँ नेताओँ के सामने अपने–अपने देश की जनता को भी सन्तुष्ट रखने का दबाव रहता है । दूसरी तरफ पाकिस्तान जैसे कमजोर लोकतन्त्र मेँ निर्वाचित सरकार पर फौज को भी भरोसे मेँ रखने का,और उसे सन्तुष्ट रखने का अतिरिक्त दबाव रहता है । ऐसे मेँ हमले की इस सिलसिले का थमना जरूरी था । दुनिया की तमाम दिक्कतोँ का समाधान बातचीत से निकालने की कोशिश बेहतर होती है,और जङ्ग को आखिरी विकल्प की तरह रखना चाहिए । जो भी हो,हम हमले लगभग थमने से राहत की साँस ले रहे हैँ,और अपने आपको मीडिया कहने वाले एक तबके के लोग अभी तक फूली हुई साँसों से जङ्ग जारी रखने के लिए जो ओवर टाइम कर रहे हैँ,हम उनके अपने पापी पेट के प्रति समर्पण को सलाम करते हैँ । उनकी कुछ किस्मत ही खोटी थी कि हमले हफ्ते भर के भीतर थम गए हैँ,और पूरी जङ्ग की शक्ल ले नहीँ पाए हैं। दुनिया के देशोँ मेँ बातचीत के रिश्ते बरकरार रहने चाहिए, और हथियारोँ के सौदागरोँ की साजिशेँ कामयाब नहीँ होने देनी चाहिए” (सुनील कुमार,दैनिक छतीसगढमा कार्यरत । जङ्ग की बेगानी शादी रोकने दीवाने ट्रम्प का भी स्वागत है । सोसल मेडीया । मे ११ई.सं.२०२५) । “भारतीय सांसद तथा नेता असुद्धिन ओबैशीले ‘पाकीस्तानले इस्लामलाई उपयोग गरेर आतङ्कवाद बढाउँदै भारतमा धार्मिक घृणा फैलाउँदै राजनीतिक तथा रणनीतिक फायदा लिन्छ । यसका डीपस्टेट–सेना र जासुसी संस्थाले इस्लामको आवरणमा गैर कानूनी काम र आतङ्कवादीलाई लुकाउँछ । भारत लोकतान्त्रिक मुलुक भएकाले आफु यही देशमा बसेको”(एवीपी लाइभ,भारत । ११ मे २०२५) । “पाकिस्तानका सेनाध्यक्षले देशको भन्दा आफ्नो परिवारको फायदा हेर्छन । सेनालाई उनले राम्रो नेतृत्व दिन सकेका छैनन् । आलोचना सहन नसक्ने,धार्मिक विचारमा अडिग रहने र सरकारी वैठकमा कुरा नसुनी उठेर हिड्ने गर्छन । आफ्नी श्रीमतिको नातापर्नेलाई ग्रहमन्त्री बनाएका र मामाको छोरीलाई शिक्षा मन्त्रालय अन्तर्गतको एक बोर्डको सीइओ बनाउन कम्मर कशेर लागेकोमा शिक्षा मन्त्रीले नमान्दा रिसाएका थिए”(हिन्दुस्तान दैनिक । १२ मे २०२५) ।
(छ) र,अन्त्यमा पाकिस्तानका प्रमले मे १५ मा अव भारतसँग शान्ति वार्ता गर्न पाकिस्तान तयार छ भन्नु भएको थियो । यो युद्ध विरामको काम भारतका सम्माननीय प्रम नरेन्द्र मोदीले गर्नु भएको भए,उहाँ नोवल शान्तिको हकदार हुनुहुन्थयो होला । जे होस् घृणा फैलाउनेहरुलाई युद्ध रोकिएकोमा निराशा होला तर दक्षिण एशियाका सबै जनता खुशीमा छन । विश्व शान्तिको शुभकामना !
(तस्वीर सौजन्यः भारतीय सोसल मेडीयाबाट ई.सं.२०२५ । ड्रागनले जेट ओकलेको चाहिँ साउथ चाइना मोर्निङ्ग पोष्ट–एसएमपीडटकमबाट,फोर लेसन्स फर चाइना अैज पाकिस्तान जे–टेनस् डाउन ईण्डियन राफेल जेट्स,१६ मे ई.सं.२०२५) ।