भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ … पूरा पढ्नुहोस् »

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने शिक्षामन्त्री राईको दावी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश : यातातात सुधार्न गठित समितिले मुख्य मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अध्यनका लागि गठित समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई उक्त प्रतिवेदन बुझाएको हो । … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको थप अनुसन्धानका लागि सीआइबीले लग्यो सीसीटिभी फुटेज

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सचिव एवम सांसद टोपबहादुर रायमाझी अनुसन्धानका लागि संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । संघीय संसद सचिवालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

काठमाडौं । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने … पूरा पढ्नुहोस् »

ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न भन्दै लिङ्देनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न, ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर … पूरा पढ्नुहोस् »

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ … पूरा पढ्नुहोस् »

पारवहन मार्ग सञ्चालनका २५ वर्ष

काठमाडौं । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सार्वजनिक : १ प्रतिशले घट्यो बैङ्ककाे ब्याजदर (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रवार तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै बैंकले केही खुकुलौ … पूरा पढ्नुहोस् »

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित … पूरा पढ्नुहोस् »