एमाले बैठक : शीर्ष नेताको अनुहार अँध्यारो

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले सबैभन्दा बढी तनावमा एमाले परेको सो पार्टीका शीर्ष नेताहरूको बडी ल्यांग्वेजले संकेत गर्छ । बिहीबारदेखि ललितपुरको च्यासलमा एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक जारी छ । … पूरा पढ्नुहोस् »

गण्डकीमा ४ मन्त्री नियुक्त, ४ बजे शपथ

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले … पूरा पढ्नुहोस् »

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड … पूरा पढ्नुहोस् »

कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई … पूरा पढ्नुहोस् »

काँकरभिट्टा पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

काठमाडौं । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री … पूरा पढ्नुहोस् »

आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवा सार्वजनिक हुने भएको छ । सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए अनुसार आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी … पूरा पढ्नुहोस् »

वायु प्रदूषण पुन : बढ्दै

काठमाडौं । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौं कीर्तिपुरको एक … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरियोस् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह … पूरा पढ्नुहोस् »

मुगु हिमपहिरो अपडेट : हप्ता दिन भइसक्दा पनि घटनास्थल पुग्न सकेन उद्धार टोली

मुगु । हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी … पूरा पढ्नुहोस् »