पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रविको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले भ्रष्टाचार मुलुकको साझा दुश्मन भएकाले जसले … पूरा पढ्नुहोस् »

सुनको भाउ : तोलामा ८ सय रुपैयाँले घट्यो, चाँदीको कसरी ?

काठमाडौं । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय … पूरा पढ्नुहोस् »

आरजुलाई बदनाम गराउन सिंगापुर गएको प्रचार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले नेपाली कांग्रेसका नेताहरूको चरित्रमाथि योजनाबद्ध ढंगले आक्रमण सुरु भएको छ । उनीहरूलाई बदनाम गराउन अनेक प्रपञ्च गरिएको छ । यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी … पूरा पढ्नुहोस् »

बालकृष्ण पक्राउ पर्दा गुरुराजहरू नारायणकाजीको ढोकामा किन ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डेको मोबाइलमा भेटिएको म्यासेजका आधारमा प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर छानबिन अघि बढाइरहेको … पूरा पढ्नुहोस् »

बालुवाटारमा पुगेर रविले प्रचण्डलाई भने- ‘भ्रष्टाचारका फाइल खोल्नु भएकोमा धन्यवाद’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल … पूरा पढ्नुहोस् »

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ। टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको मुद्दा फिर्ता लिन सरकारले संसदमा विधेयक दर्ता गरेको हो। कानुन, न्याय तथान … पूरा पढ्नुहोस् »

भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?

काठमाडौँ । गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका विषयमा छलफल गरेका छन । अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली … पूरा पढ्नुहोस् »