मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्री किशिदाको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल … पूरा पढ्नुहोस् »

चितवन- २ अपडेट: लामिछाने १४५० मतान्तरले अगाडी

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि … पूरा पढ्नुहोस् »

बारामा शिवचन्द्र कुशवाहको अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार … पूरा पढ्नुहोस् »

एमालेले लेखासहित तीन संसदीय समितिमा सभापति पाउने, संवैधानिक परिषद् विधेयक संसदबाट पास गर्ने

काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संघीय संसदका संसदीय समिति गठनका विषयमा मोटामोटी सहमति भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलको शीर्ष … पूरा पढ्नुहोस् »

चितवन-२ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिका कुल खसेको मत ९४४४ मत गणना हुँदा लामिछानेले २३३२मत पाएका छन्। एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »

गण्डकीमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ७६ सय मतान्तरले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३५ हजार ३६ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

चितवन-२ अपडेट: तीन वडाको गणना सकिदा लामिछानेको अग्रता कायमै

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता … पूरा पढ्नुहोस् »

थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा गरिएको परीक्षणमा ११३ जनामा संक्रमण पुष्टि भएको हो … पूरा पढ्नुहोस् »

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको … पूरा पढ्नुहोस् »