उपराष्ट्रपति यादवले भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थावारे लिए जानकारी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेका हुन् । पेटको समस्याले पौडेल … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : एकीकृत समाजवादीले कांग्रेस उमेदवारलाई सघाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उपनिर्वाचनमा पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेस उमेदवार र बारामा जसपा उम्मेदवारलाई सहयोग गर्ने भएको … पूरा पढ्नुहोस् »

भारतले गत आर्थिक वर्षमा गर्‍यो १० अर्ब डलरको स्मार्टफोन निर्यात

नयाँ दिल्ली । आर्थिक वर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कूल … पूरा पढ्नुहोस् »

एलपी ग्यास बोकेर गइरहेको ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर … पूरा पढ्नुहोस् »

गोविन्दराज जोशीलाई कांग्रेस राजनीतिमा फर्कने अवसर

काठमाडौं । नेपाली कांगेसले तनहुँका गोविन्दराज जोशीमाथिको कारबाही फुकुवा गरेसँगै उनलाई कांग्रेसको राजनीतिमा फर्किने अवसर प्राप्त भएको छ । किनभने उनी कांग्रेसका पूर्वसहमहामन्त्री भइसकेका छन् । कुनै समय कांग्रेसको राजनीतिमा … पूरा पढ्नुहोस् »

माओवादीको परीक्षण उपनिर्वाचनले गर्ने, चितवनमा कांग्रेस उम्मेदवारलाई भोट नदिए सहकार्य टुट्ने

काठमाडौं । माओवादी केन्द्रको परीक्षण आगामी वैशाख १० गते हुने निर्वाचनले गर्ने भएको छ । उपनिर्वाचनमा कांग्रेसले चितवन २ र तनहुँ २ मा उम्मेदवार उठाएको छ । गठबन्धनकै दल जसपाले … पूरा पढ्नुहोस् »

स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

काठमाडौ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथी फराकिलो जित हासिल गरेको छ । कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु … पूरा पढ्नुहोस् »

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ । जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक … पूरा पढ्नुहोस् »

चिनियाँ र जापानी समकक्षी बेइजिङमा, सेमीकन्डक्टरमाथि दबाव

चीन । चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन् । सन् २०१९ को डिसेम्बरमा … पूरा पढ्नुहोस् »

तनहुँ-१ मा त्रिपक्षिय भिडन्त हुँदै, यी हुन् उम्मेदवार

काठमाडौं । तनहुँमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको … पूरा पढ्नुहोस् »