एमाले निकट विवादास्पद ज्ञवालीलाई आईजिपी बनाउने तयारी, कांग्रेसको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जे बाहिर बोल्छन्, त्यो गर्दैनन् । नबोली नबोली आफ्ना काम फत्ते गर्छन् । संयुक्त सरकार बन्ने अवस्थामा सरकारले गर्ने धेरै राजनीतिक नियुक्ति प्रचण्डले गरिसकेका … पूरा पढ्नुहोस् »

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​ वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक बस्दै,आइजीपी नियुक्ति गर्न सम्भाबना

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह … पूरा पढ्नुहोस् »

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र … पूरा पढ्नुहोस् »

मार्च २८ मा एउटै लहरमा पाँच ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका … पूरा पढ्नुहोस् »

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय … पूरा पढ्नुहोस् »

माओवादीले प्रदेशमा अत्तो थाप्दा समीकरण बनाउन सकस, कांग्रेस रुष्ट

काठमाडौं । विश्वासको मत लिएको भोलिपल्टै गोरखा पुगेर सबै प्रदेश सरकारमा नेतृत्व आलोपालो हुने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै दल माओवादीले बागमती, कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसलाई सरकारको … पूरा पढ्नुहोस् »

२०८० सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । जसअनुसार नयाँ वर्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि … पूरा पढ्नुहोस् »