असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा ३५ वर्षीया चेपाङको मृत्यु

काठमाडौं । जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती … पूरा पढ्नुहोस् »

नेपालमा एक महिनामा एक लाख पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय

काठमाडाैं । मार्च महिनामा नेपालमा एक लाख पर्यटक भित्रिएका छन् । यस अवधिमा ९९ हजार चार सय २६ जना हवाईजहाजबाट नेपाल भित्रिएका हुन् । जुन काेभिड सुरु भएपछिकाे सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

कोशी प्रदेशसभा : राजधानी र नामकरणको प्रावधान हट्यो

काठमाडौं । लामो समयपछि कोशी प्रदेशको नामकरण भइसकेपछि अहिले कोशी प्रदेशसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा प्रदेश नामकरणको प्रावधान हटाइएको छ । अघिल्लो प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद १० को ५८ … पूरा पढ्नुहोस् »

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

तेहरान । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना … पूरा पढ्नुहोस् »

शनिबार राति १२ बजे उड्नु पर्ने निगमको जहाज ११ घण्टापछि दुबई उड्यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को काठमाडौंबाट दुबईका लागि शनिबार राति १२ बजे उड्नु पर्ने वाइडबडी जहाज ११ घण्टा ढिला गरी उडेको छ । को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि … पूरा पढ्नुहोस् »

मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग 

काठमाडौं । प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग  गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र प्रेम सुवालले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् … पूरा पढ्नुहोस् »

उपनिर्वाचनअघि नै गोविन्दराज जोशी र दिनेश कोइरालामाथिको कारबाही फुकुवा हुने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गतेको उपनिर्वाचनअघि नै तनहुँका गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथिको कारबाही फुकुवा गर्ने तयारी गरेको छ । चितवन २ र तनहुँ २ मा आफ्ना … पूरा पढ्नुहोस् »

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने : प्रधानमन्त्री

काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा … पूरा पढ्नुहोस् »

कर्मले बदलिएको नाम ‘तरकारी काका’

बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। … पूरा पढ्नुहोस् »