प्रचण्डसँग भरोसा छैन, विश्वासको मत दिन्नौं : ओली

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बैठकमा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

लगातार तीन दिन वर्षाको संभावना, सचेत अपनाउन महाशाखाको निर्देशन

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती गण्डकी, लुम्बिनी. कर्णाली र सुदूरपश्चिम … पूरा पढ्नुहोस् »

चितवन–२ उपनिर्वाचन : कांग्रेसवाट ११ जना सिफारिस

काठमाडौं । आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ … पूरा पढ्नुहोस् »

पाँचजना डीआईजी एआईजीमा बढुवा, एक नम्बरमा कुँवर

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक डिआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका पाँचजनालाई अतिरिक्त प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्णयसँगै सकियो एमाले सत्तामा आउने प्रचार, अब पाँच वर्ष सडकमै

काठमाडौं । आइतबार प्रतिनिधिसभाको सबैभन्दा ठूलो नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने मात्र होइन, सरकारमा सहभागी हुनेसमेत निर्णय गर्यो । कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोट गर्न मापदण्डसमेत … पूरा पढ्नुहोस् »

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

उपत्यकाका ठूला क्याम्पसमा नेविसंघको वर्चश्व

काठमाडौं । १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार देशभरका क्याम्पसमा एक साथ निर्वाचन भएको थियो । हालसम्म डेढ सयभन्दा बढी क्याम्पसको मत परिणाम … पूरा पढ्नुहोस् »

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै आज उनको बिदाइ गरिएको हो । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप जुन २१ देखि भारतको बेंगलुरुमा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरुमा हुने छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष … पूरा पढ्नुहोस् »