पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल … पूरा पढ्नुहोस् »

सत्तापक्षमा बस्ने र प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा सतापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौलाले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत … पूरा पढ्नुहोस् »

चिसो घट्दै , पर्यटक बढ्दै

काठमाडौं । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ … पूरा पढ्नुहोस् »

यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकका चारबुँदे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आइतबार बिहान पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठकले सरकारमा जानेसहित चारबुँदे निर्णय गरेको छ । कांग्रेसले आइतबारको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सत्तापक्षमा बस्ने कांग्रेसको निर्णय, मन्त्रीका लागि क्राइटेरिया बनाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि कांग्रेस … पूरा पढ्नुहोस् »

तनहुँ २ र चितवन २ मा कांग्रेसबाट उम्मेदवार हुनेको लर्क

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : २८ क्याम्पसमा निर्विरोध जितेको नेविसंघको दावी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरेका २८ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ । काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा ४१ वटा … पूरा पढ्नुहोस् »

ओलीले शीतल निवास नजाने कसम नै खाएका हुन् ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतल निवासमा संघीय सांसद र प्रदेश सांसदहरूको सम्मानमा चियापानको आयोजना गरेका थिए । चियापानमा प्रायः सबै दलका नेता र सांसद उपस्थित भए । तर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेस सत्ता पक्षमा बस्ला कि प्रतिपक्षमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त … पूरा पढ्नुहोस् »