भाेट माग्दै एमालेका नेताहरू रास्वपाको कार्यालयमा

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर … पूरा पढ्नुहोस् »

आठ दलिय गठबन्धन पाँच वर्ष टिक्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले सरकारमा कांग्रेसले परिमाणात्मक रुपमा कति मन्त्रालय दावी गर्ने कुरा अहिले भन्न नकिने बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई … पूरा पढ्नुहोस् »

अब प्रदेश सकारले ६ दिन मात्र सार्वजनिक बिदा दिने

काठमाडौं । प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन मात्र सार्वजनिक बिदा दिने भएको छ । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका वारेमा यस्तो व्यावस्था मिलाएको छ । ‘प्रदेश … पूरा पढ्नुहोस् »

पृथ्वीबहादुर शाह काण्डले जनार्दन शर्मा संकटमा, मिलेमतोको आशंका

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा अहिले नैतिक संकटमा परेका छन् । अर्थमन्त्री भएका बेला व्यवसायीको आवरणमा विदेशबाट रकम लुटेर ल्याउने पृथ्वीबहादुर शाहलाई ३८ करोड रकम झिक्न अनुमति दिएपछि माओवादी केन्द्रका … पूरा पढ्नुहोस् »

एकैपटक ६ दलले सर्मथन फिर्ता लिँदा लुम्बिनीमा बन्ला कांग्रेस नेतृत्वमा नयाँ सरकार ?

काठमाडौं । लुुम्बिनी प्रदेश सभामा कूल ८७ संख्या छ । सरकार बनाउन बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । अहिलेको सत्ता गठबन्धनसँग ४५ सांसद छन् । मुख्यमन्त्री एमालेका लिला गिरी … पूरा पढ्नुहोस् »

विमलनगर–घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति … पूरा पढ्नुहोस् »

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

काठमाडौं । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । हिजो (बुधबार) राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर … पूरा पढ्नुहोस् »

राप्रपा, रास्वपा र नेकपा एसका नेतासँग छलफल गर्दै सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सांसदहरुसँग भोट माग्न ब्यस्त रहेका उनले आज राप्रपा, … पूरा पढ्नुहोस् »

म्याग्दीबाट वार्षिक २५ लाख टन माटो बग्छ बाढीसँगै

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा … पूरा पढ्नुहोस् »