भारतबाट बढेर आयाे ग्याँसको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी … पूरा पढ्नुहोस् »

कर नबुझाउनेलाई कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र … पूरा पढ्नुहोस् »

ओलीले देउवालाई पुस १० मा धोका दिएकाले गठबन्धन भत्कायौं : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिले सरकार बन्ने प्रक्रिया शुरु नै नभएको बताएका छन् । बुधबार सुर्खेतमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति खड्काले अहिले … पूरा पढ्नुहोस् »

प्रदेश १ को नाम कोसी पारित, ८२ जना पक्षमा

विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ … पूरा पढ्नुहोस् »

५५ उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाहरुको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो ।हेर्नुस् सूची

वामदेवलाई भेट्न ओली भैंसेपाटीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम भेट्न गएका छन्। ओली भैंसेपाटीस्थित निवासमा गौतमलाई भेट्न गएका हुन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेलले पठाए सबै मतदातालाई पत्र

काठमाडौँ । राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् । आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ ।राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको … पूरा पढ्नुहोस् »

महोत्तरीको वनमा जताततै डढेलो, सखाप हुँदै वन

महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने आज यूएई जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाउन लागेको हो । … पूरा पढ्नुहोस् »