वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा विस्तार र व्यवस्थापन बढी

काठमाडौं । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेका छन । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका … पूरा पढ्नुहोस् »

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो … पूरा पढ्नुहोस् »

निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो … पूरा पढ्नुहोस् »

मिटरब्याजी र सरकारबीचको वार्ता भंग, माग सम्बोधन नभएको आरोप

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता भंग भएको छ ।बिहीबार गृह मन्त्रालयमा भएको वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

काठमाडौं । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ . ०७ अङ्कले घटेर १ … पूरा पढ्नुहोस् »

बैंकको ब्याजदर एकल अंकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत निर्धारण गरिएको छ … पूरा पढ्नुहोस् »

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री शर्माद्धारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गरेकी छिन् । विहिबार काठडमाडौंमा नेपाल सरकारद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेकी हुन् । … पूरा पढ्नुहोस् »

बाजुरामा कालाजार भेटियो

काठमाडौं । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ … पूरा पढ्नुहोस् »

जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै

काठमाडौं । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो … पूरा पढ्नुहोस् »