सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

काठमाडौं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा … पूरा पढ्नुहोस् »

अञ्जनलाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको छ । बिहीबार बिहान सम्पन्न मतगणनामा अञ्जन श्रेष्ठले ३७, … पूरा पढ्नुहोस् »

शालिग्राम बचाउन महोत्सव

काठमाडौं । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो … पूरा पढ्नुहोस् »

चौदण्डीगढी नगरपालिका : घुस मागेको अडियो सार्वजनिक

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिने आश्वासनमा एक व्यक्तिसँग डेढ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

महाकाली नहर परीक्षण भयो, पानी आएन

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । … पूरा पढ्नुहोस् »

पर्यटन सुधारको वर्ष २०७९, के –के भए सुधार ?

काठमाडौं । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष … पूरा पढ्नुहोस् »

वातावरण अनुगमन प्रतिवेदन पेस गर्न उद्योग कलकारखानालाई निर्देशन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई … पूरा पढ्नुहोस् »

अस्पतालमा बन्धक बनेकी मन्तोरिया ३९ दिनपछि फर्किइन् घर

काठमाडौं । जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् । अस्पतालमै बन्धक बनेकी … पूरा पढ्नुहोस् »

कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले काठमाडौंँ महानगरपालिकाले सिंहदरबार लगायत महानगरभित्रको फोहोर व्यावस्थापन नगरेर अराजकता निम्त्याएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोरको विषयलाई लिएर विहिबार … पूरा पढ्नुहोस् »

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका … पूरा पढ्नुहोस् »