माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले … पूरा पढ्नुहोस् »

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

काठमाडौँ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका … पूरा पढ्नुहोस् »

एक हजार एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार नौ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक अपरान्ह ३ः५९ बजेका लागि तय

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । सो बैठक अपरान्ह ३ः५९ बजे बस्ने भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले … पूरा पढ्नुहोस् »

आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइयो श्रीपञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र … पूरा पढ्नुहोस् »

शाहरूख खानको फिल्म ‘पठान’ ले पहिलो दिन कति कमायो ? 

काठमाडौँ । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ।  फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको छ। … पूरा पढ्नुहोस् »

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको … पूरा पढ्नुहोस् »

धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी … पूरा पढ्नुहोस् »