१ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनस्मतगणनाको … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : १०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा … पूरा पढ्नुहोस् »

विजय जुलुसका लागि मान्छे लिन गएको हाइस दुर्घटना तीनजनाको मृत्यु

काठमाडौँ । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा … पूरा पढ्नुहोस् »

कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

काठमाडौँ । यसपालिको स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी … पूरा पढ्नुहोस् »

हरिपुरको मेयर र उपमेयरमा कांग्रेसका पंजियार र यादव विजयी

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ … पूरा पढ्नुहोस् »

सुवास नेम्वाङको पूर्व स्वकीय सचिवले जिते वडाध्यक्ष

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले … पूरा पढ्नुहोस् »

सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी

सन्धिखर्क । हिजो सम्पन्न स्थानीय निर्वाचनमा सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी भएका छन । सन्धिखर्क नगरपालिकामा हिजो भएको मतदानबाट बिपक्षी भन्दा झन्डै ३०० मतभन्दा बाढी … पूरा पढ्नुहोस् »

नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले … पूरा पढ्नुहोस् »

मनाङको नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

काठमाडौ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

मनाङबाट सुरु भयो मतगणना

काठमाडौँ । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो ।