अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

काठमाडौं । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार … पूरा पढ्नुहोस् »

रुबी भ्यालीमा ओली दम्पत्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् । एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका … पूरा पढ्नुहोस् »

हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्कियो, चालक दल सुरक्षित

काठमाडौं । हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएको छ। आइतबार बिहान पोखरा–धौलागिरी कार्गो उडान रहेको हेलिकोप्टरमा क्षति भए पनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अल्फा … पूरा पढ्नुहोस् »

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी … पूरा पढ्नुहोस् »

सुनचाँदीको भाउ स्थिर

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न निवासमा

कैलाली । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजितः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ । जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश … पूरा पढ्नुहोस् »

चिनियाँ सैन्य विमान ताइवानमा, घेरा हाल्ने प्रयास

काठमाडौं । ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि आक्रोशित बनेको चीनले अहिले ताइवानलाई घेरा हाल्ने प्रयास गरिरहेको छ । ताइवानी मिडियाले शनिबार ७१ चिनियाँ सैन्य विमान र ९ जहाज ताइवान सीमा … पूरा पढ्नुहोस् »

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय … पूरा पढ्नुहोस् »

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन

काठमाडाैं। आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित … पूरा पढ्नुहोस् »