श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिको सन्देश

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस … पूरा पढ्नुहोस् »

चीनको हुनानमा भवन भत्किदाँ दर्जनौँ च्यापिए

काठमाडौ । चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।  देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् … पूरा पढ्नुहोस् »

सुर्खेतमा कांग्रेस –माओवादी केन्द्रबीच तालमेल

कर्णाली । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । यसअघि सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल हुने भनिए पनि अन्ततः कांग्रेस र माओवादी केन्द्रबीच मात्रै … पूरा पढ्नुहोस् »

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।

अझै केही दिन वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको … पूरा पढ्नुहोस् »

जनताको घरघरमा राजनीतिक दल तथा उम्मेदवार

ईलाम । ईलाम जिल्लामा जनताको घरघरमा राजनीतिक दल, दलका तथा स्वतन्त्र उम्मेदवारहरु चुनाव प्रचारमा होमिएका छन । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद:खेलाडी छनोटको तयारी सुरु

काठमाण्डौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे वा गराएको भए तोकिएको समयभित्र उम्मेदवारी … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

काठमाडौ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।