केदार कार्कीको नियुक्ति देखिकै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोशी सरकारको विवादमा मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले केदार कार्की … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु)। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा … पूरा पढ्नुहोस् »

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले थुनछेकको बहस सकिएपछि तीन दिनका लागि … पूरा पढ्नुहोस् »

सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो- यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

संसदीय छानबिनका लागि दबाब दिन कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनका लागि दबाब दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको छ । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय … पूरा पढ्नुहोस् »

सिरोहिया पक्राउ विषयमा रास्वपाको यस्तो विज्ञप्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने … पूरा पढ्नुहोस् »

कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो: अर्थशास्त्री न्यौपाने

काठमाडौं। अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई … पूरा पढ्नुहोस् »

होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडदfरा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा केहिबेर अघिदेखि जारी रहेको छ । पार्टी मुख्य कार्यलय सानेपा ललितपुरमा सुरु भएको … पूरा पढ्नुहोस् »

सिरोहिया जिल्ला अदालतमा उपस्थित

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा उपस्थित भएको खबर आएको छ । हिजो मङ्गलबार काठमडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई प्रहरीले केहीबेर … पूरा पढ्नुहोस् »