सिरोहियासँग कुनै रिसइवी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । आज बुधबार बिहान एक कार्यक्रमपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसइवी नरहेको र अदालती … पूरा पढ्नुहोस् »

सिरोहियालाई गिरफ्तार गरेपछि प्रजातान्त्रिक विचार समाजको आपत्ति

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पूर्वाग्रहपूर्वक गिरफ्तार गरेपछि आपत्ति जनाउदै प्रजातान्त्रिक विचार समाजले तानाशाही प्रयत्न तुरुन्त सच्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष … पूरा पढ्नुहोस् »

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरिएको घटनालाई निन्दनीय रहेको बताएको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौं । ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा शुरु भएको छ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालय चन्द्रागिरिमा … पूरा पढ्नुहोस् »

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, अदालत लगिदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो । … पूरा पढ्नुहोस् »

नेकपा एमालेको जिल्ला अध्यक्षमा देउजा उपाध्यक्षमा थापा निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा … पूरा पढ्नुहोस् »

दुईवटा पासपोर्ट बोक्नेविरुद्ध पनि वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ः सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रहरीले पक्राउ गरेपछि गृह मन्त्रालयले अधिनायकवाद देखाएको प्रतिक्रिया दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको … पूरा पढ्नुहोस् »

जनमुखी साकोसको चार बर्षे रणनीतिक योजना

चरिकोट । दोलखाको वैतेश्वर–५, मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनितिक योजना बनाएको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना … पूरा पढ्नुहोस् »

काठमाडौंका १ लाख २५ हजार बालबालिकालाई आइपिभि’ खोप लगाइने

काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार … पूरा पढ्नुहोस् »