‘प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति विरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र विरुद्धको षडयन्त्र हो’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् । दुर्गा … पूरा पढ्नुहोस् »

फिल्म ‘पूर्ण बहादुरको सारंगी’को नयाँ गीत ‘चरी’ सार्वजनिक

काठमाडौँ । नेपालमा हाल व्यावसायीक रुपमा सफल बनेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को नयाँ ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । सेभेन सिस्स सिनेमा युट्युबमार्फत सार्वजनिक भएको गीत ‘चरी’मा पुष्पन … पूरा पढ्नुहोस् »

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ- गृहमन्त्री

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री … पूरा पढ्नुहोस् »

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी, भिलेनको भूमिकामा मुरलीधरलाई

काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी रहेको छ । यसैबीच फिल्ममा मुख्य भिलेनको भूमिकामा मुरलीधरलाई अनुबन्ध गरिएको छ । दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ का … पूरा पढ्नुहोस् »

मंगलबार नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौं । आज सुन-चाँदीको मुल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । … पूरा पढ्नुहोस् »

एनपीएलको फ्रेन्चाईज टोली सुदूरपश्चिम रोयल्सले गर्यो धनगढीमा भव्य र्‍याली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाईज टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज भव्य र्‍याली गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको र्‍यालीमा उल्लेख्य संख्यामा समर्थकको सहभागिता … पूरा पढ्नुहोस् »

मंसिर १४ गते प्रदर्शन हुने ‘सत्या’ को ट्रेलर सार्वजनिक

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो … पूरा पढ्नुहोस् »

नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा ढुंगानालाई सधैँ स्मरण गर्नेछन्- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ठुलो योगदान गरेको बताएका छन् । आज (सोमबार) पूर्वसभामुख ढुंगानालाई अन्तिम … पूरा पढ्नुहोस् »

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

काठमाडौँ । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो … पूरा पढ्नुहोस् »

‘पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज … पूरा पढ्नुहोस् »