नवजागरण साकोसको कुल संस्थागत पुँजी ९ प्रतिशत

मन्थली १ । रामेछाप स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २०८१ बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना यस्तो रिपोर्ट … पूरा पढ्नुहोस् »

सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न नेपाल विद्यार्थी संघ भक्तपुरको माग

भक्तपुर । नेपाल विद्यार्थी संघ भक्तपुरले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत … पूरा पढ्नुहोस् »

आगामी बजेट मार्फत उर्जा दशक घोषणा गर्न इप्पानको माग

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गर्नु पर्ने बताएका छन् । उनले ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनु पर्नेमा … पूरा पढ्नुहोस् »

बजेट र मौद्रिक नीतिबीच तालमेल गरेर सरकार अगाडि बढ्ने छः सचिव मरासिनी

काठमाण्डौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको … पूरा पढ्नुहोस् »

आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा

काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारणसभा आगामी जेठ २८ गते आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्सालमा गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २५ प्रतिशतले हुन … पूरा पढ्नुहोस् »

नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ । प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेसमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेस काठमाडौंमा छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौंस्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’पहलको थालनी

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंकले महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहल अन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न … पूरा पढ्नुहोस् »

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बैंक सञ्चालक समितिको बैंठकले ढुंगानालाई असार १७ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा … पूरा पढ्नुहोस् »