सभामुख एमालेको निर्देशनबमोजिम चल्नु भनेको दुर्भाग्यपूर्ण ः महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले सभामुख देवराज घिमिरे नेकपा (एमाले)को निर्देशनअनुसार अघि बढेको आरोप लगाएका छन् । संसद्‌ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुख पार्टी नेतृत्वको निर्देशनअनुसार चलेको … पूरा पढ्नुहोस् »

झुक्किनुभए जस्तो छ हामीे तपाईंका कार्यकर्ता होइनौँ ः थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताएका छन् ।आफूहरूलाई नअह्राउन चेतावनी दिए । एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो … पूरा पढ्नुहोस् »

कांग्रेसले आज पनि गर्‍यो संसदमा नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पनि नाराबाजी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ … पूरा पढ्नुहोस् »

लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया तिव्र

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । जेठ २ गते बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार … पूरा पढ्नुहोस् »

कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । राष्ट्रिय सभाको बैठकमा कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न … पूरा पढ्नुहोस् »

एकपटक बोल्न पाउनुपर्यो- गृहमन्त्री

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने मागेको बताएका छन् । सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे एकपटक पनि बोल्न नपाएको भन्दै घिनलाग्दो मिडिया ट्रायल भएको … पूरा पढ्नुहोस् »

ओलीलाई कांगेसको जवाफ: कुनै दलको धम्कीसँग कांग्रेस डराउँदैन

काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको धम्कीबाट कांग्रेस नडराउने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक आजै ४ बजेका लागि सर्‍यो

काठमाडौँ । नयाँ बानेश्वर स्थित आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक आजै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । … पूरा पढ्नुहोस् »

छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

काठमाडौं । बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न … पूरा पढ्नुहोस् »