कांग्रेसले सहकारी प्रकरणमा भोलिदेखि भ्रातृ संस्थालाई सडकमा उतार्दै

काठमाण्डौं । नेपाली कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडकबाट दबाब दिने भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति … पूरा पढ्नुहोस् »

प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको छ । यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा … पूरा पढ्नुहोस् »

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया शहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । … पूरा पढ्नुहोस् »

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ला

काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित सम्मेलनमा ‘मिस युनिभर्स नेपाल २०२४’ का लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम भुक्तानी

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ  । बैंकको आर्दशनगर विरगञ्ज … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको … पूरा पढ्नुहोस् »

एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभाले हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’ २०२४’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । … पूरा पढ्नुहोस् »

‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरूले रेष्टुरेन्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनको लागि … पूरा पढ्नुहोस् »