स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खानले लिए शपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । त्यस्तै, जसपाकै … पूरा पढ्नुहोस् »

गठबन्धन बदलिन सक्छ- नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालको गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटव्यूरो बैठकमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख … पूरा पढ्नुहोस् »

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् । मन्त्रालयले आयोजना … पूरा पढ्नुहोस् »

यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । यादवले पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने … पूरा पढ्नुहोस् »

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले प्राप्त गरे विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । आज आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०।८१ को तेश्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो … पूरा पढ्नुहोस् »

ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा पाँचौँ वर्षमा प्रवेश गरेको छ। सो रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटा … पूरा पढ्नुहोस् »

एमजी ४ इभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै एमजी कारले विश्व बजारमा पनि एक पछि अर्को सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४ को … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले वितरण गर्यो विद्याथीलाई स्टेशनरी सामान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विद्याथीलाई स्टेशनरी सामान वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टले दियो २ सय जना विद्यार्थीलाई झोला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण गरेको छ । बैंकले बालुवाटार ४, काठमाडौं स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको … पूरा पढ्नुहोस् »