यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस सम्पन्न

ललितपुर । ललितपुरमा संचालन रहेको १४ वटा सहकारीका म्यानेजरहरु सम्मिलित गठन भएको यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस समितिका संयोजक एवं माँ बगलामुखि सहकारिका व्यवस्थापक सुनिल महर्जनको सभापतित्व एवं … पूरा पढ्नुहोस् »

१५ वैशाखदेखि सहाना प्रधान स्मृति महिला हक्की

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता १५ वैशाखदेखि हुने भएको छ । १९ वैशाखसम्म हुने प्रतियोगितामा काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा … पूरा पढ्नुहोस् »

हाफ म्याराथन र रोड रेस ३ जेठमा

बुटवलमा जेठ ३ गते राष्ट्रियस्तरको खुल्ला हाफ म्याराथन र रोड रेस राष्ट्रिय खुला प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा २१ … पूरा पढ्नुहोस् »

कतारी राजा आउँदा विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको सीईओमा पुनः राणा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी … पूरा पढ्नुहोस् »

सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसक्यो ः केसी

काठमाडौं । नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा … पूरा पढ्नुहोस् »

अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

काठमाडौं ।  सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको … पूरा पढ्नुहोस् »

कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदादिने

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »