२४ घण्टामा २६ हजार पटक उठबस

अमेरिकामा एक पुरुषले २४ घण्टामा २६ हजारभन्दा धेरै पटक उठबस गरेर विश्व कीर्तिमान बनाएका छन् । अप्रिल ५ मा बिहान ५ बजे इलिनोइसको डेकाटुरका टोनी पिराइनोले उठबस गर्न सुरु गरेका … पूरा पढ्नुहोस् »

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले यही बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले स्नो याक फाउन्डेसनलाई १ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

प्रभु बैंकको शाखा पोखराको नयाँगाउमाँ सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन … पूरा पढ्नुहोस् »

डिस मिडिया नेटवर्कको सीईओमा मानन्धर

काठमाडौं । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तारा मानन्धर डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । ३ वैशाखदेखि उनले प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

काठमाडौं । सुजल फुड्स प्रालिल नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आईएमई … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९।८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले … पूरा पढ्नुहोस् »

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित … पूरा पढ्नुहोस् »

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, हङकङ ८ विकेटले पराजित

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल हङकङसँग विजय भएको छ । यो सँगै नेपालको लगातार तेस्रो जित हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल … पूरा पढ्नुहोस् »