अज्ञात व्यक्तिद्वारा एनआइसी एसिया बैंकमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ … पूरा पढ्नुहोस् »

सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिलाई थाइल्यान्ड भ्रमण

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका ब्राण्डहरूका डिलरका प्रतिनिधिलाई थाइल्याण्ड भ्रमण गराइएको छ । कम्पनीले एलजी, सीजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका ३३ जना डिलरका प्रतिनिधिलाई पाँच दिन … पूरा पढ्नुहोस् »

वैशाख १५ उपनिर्वाचन : समाजवादीले दियो खनाल र शाहलाई चुनावी जिम्मेवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पुर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र … पूरा पढ्नुहोस् »

काठमाडौंको सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् । हिजो ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जतिखेर पनि, … पूरा पढ्नुहोस् »

विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा … पूरा पढ्नुहोस् »

संसदबाट सरकार भाग्यो- नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदिको मुल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ । … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेको नेतृत्वमा आज काठमाडौँमा ट्राफिक जनचेतना र्‍याली

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ । आज सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । ट्राफिक नियमबारे जनचेतना … पूरा पढ्नुहोस् »

आजदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण … पूरा पढ्नुहोस् »

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौतारीएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख … पूरा पढ्नुहोस् »