एमालेले भौतिकरूपमा जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाक र इमेलमार्फत पठायो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा … पूरा पढ्नुहोस् »

चीनसँग ऋण लिनु हुँदैन, अरू अनुदान लिनुपर्छ- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार जकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन … पूरा पढ्नुहोस् »

समाजवादीका अध्यक्ष नेपालले राखे बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे छलफल गर्न डाकेको बैठकमा … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन

इस्लामबाद । पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधिकारी घाइते भएको जनाइएको छ । दुवै क्याम्पबाट पीटीआई कार्यकर्ता … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणा मङ्सिर १३ गते चीन जादै

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ । परराष्ट्र मन्त्री राणा स्वास्थ्य उपचारका लागि जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका … पूरा पढ्नुहोस् »

एनपीएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत … पूरा पढ्नुहोस् »

एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरेको छ । आज काठमाडौँको धरहरा प्रांगणमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, प्रतितोला एक लाख ५१ हजार ३ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

आइपिएलको मेगा अक्सन शुरु, ऋषव पन्तलाई कीर्तिमानी रकममा लखनउ सुपरजाइन्टले किन्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ । साउदी अरबको जेद्दाहमा शुरु भएको अक्सनमा भारतका विकेट किपर ब्याट्सम्यान ऋषव पन्तलाई कीर्तिमानी रकममा लखनउ सुपरजाइन्टले किनेको … पूरा पढ्नुहोस् »