भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार गठन नहुँदै गंभिर संकटमा

काठमाडौँ । माओवादी नेतृत्वको बर्तमान सरकार गठन प्रकृया पुरा नहुँदै गंभिर संकटमा परेको छ । गृहमन्त्री रवि लामीछानेको सहकारी ठगि प्रकरणले उग्ररुप लिदैँ गएपछि प्रधानमन्त्री र एमाले अध्यक्ष खड्ग ओली … पूरा पढ्नुहोस् »

विश्वकप छनोट अन्तर्गत नेपाल बहराइनसँग ५-० ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले भारतको मेडिसिटि हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको बैठक बालुवाटारमा

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार … पूरा पढ्नुहोस् »

यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा … पूरा पढ्नुहोस् »

गृह मन्त्रालय सिडिओलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो

काठमाण्डौं । गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हटेको छ। सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि … पूरा पढ्नुहोस् »

हाम्रो जनकल्याण साकोसको सदस्य केन्द्रित अभियान

दोलखाको चरिकोटमा रहेको हाम्रो जनकल्याण साकोस सदस्यको सहारा बन्दै गएको छ । शहर केन्द्रित केहि सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकिरहेका बेला हाम्रो जनकल्याण साकोस भने सदस्यको सहारा बन्दै … पूरा पढ्नुहोस् »

७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ७० वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ … पूरा पढ्नुहोस् »