नबिल बैंकले अग्राधिकार सेयर बिक्री गर्ने

काठमाडौं । नबिल बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो । बैंकले ८ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नविकरणीय उर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट चैत्र १ गते … पूरा पढ्नुहोस् »

रुसी सेनामा कार्यरत युक्रेनसँगको युद्धका क्रममा सात नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका युक्रेनसँगको युद्धका क्रममा थप सात नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ । रुसी सेनामा कार्यरत … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ : उपाध्यक्ष वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक … पूरा पढ्नुहोस् »

उदयपुरमा जिप दुर्घटना हुदाँ आठको मृत्यु, सबैको सनाखत

काठमाडौं । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु … पूरा पढ्नुहोस् »

राप्रपा नेपालको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचार अन्त्य लगायतका मागसहित दबाबमूलक प्रदर्शनमा उत्रेको राप्रपा नेपालका कार्यकतामाथि प्रहरीले लाठीचार्ज गरेको छ। कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता … पूरा पढ्नुहोस् »

काठमाडौंका विभिन्न स्थानमा सहकारी पीडितहरूको प्रदर्शन

काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले … पूरा पढ्नुहोस् »

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

काठमाडौं । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् … पूरा पढ्नुहोस् »