प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे नेकपा एस बाहिरिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले आफनो पार्टीसंग गरेका प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता … पूरा पढ्नुहोस् »

समिट होटलसँगै लक्जरी अपार्टमेन्ट बन्दै

काठमाडौं । ललितपुरको कुपन्डोलमा समिट होटल प्रालिले कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको छ । चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको होटल ७ अर्ब रुपैयाँ लगानी बन्ने अनुमान … पूरा पढ्नुहोस् »

एलजीको निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “निःशुल्क … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले कर्मचारीलाई गर्यो दीर्घसेवा पदकबाट सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले १७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष … पूरा पढ्नुहोस् »

ईभी एमजी–४ नेपालमा सार्वजनिक

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले बिजुली कार एमजी–४ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कारको मोटर पावर घटे पनि ब्याट्रीको क्षमता बढाएर सार्वजनिक … पूरा पढ्नुहोस् »

नाडाले यातायात मन्त्री महासेठलाई दियो २६ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटो क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल समक्ष २६ बुँदे सुझाव पेश गरेको छ । नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफले गर्यो साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३ … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केडिया नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभाबाट सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जयदेव श्रेष्ठ नियुक्त भएका छन् ।फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।