एनसेलको डबल मजा प्याक

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका … पूरा पढ्नुहोस् »

सिद्धार्थ हस्पिटालिटी समूह २६ औं वर्षमा

काठमाडौं । होटल तथा रेष्टुरेन्टमा अर्बौं लगानी गरिरहेको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । भैरहवामा यसै बर्ष पाँचतारे होटल ‘सिद्धार्थ भिलाषा’, विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन … पूरा पढ्नुहोस् »

टाटा मोटर्सले भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम आयोजना गर्दै

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम एक्सचेञ्ज विद लव को आयोजना गर्न लागेको छ। माघ २७ गतेदेखि ३ दिनसम्म आयोजना हुने यस … पूरा पढ्नुहोस् »

नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल बिहान ९ १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । … पूरा पढ्नुहोस् »

बुढानीलकण्ठ हेरिटेजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

काठमाण्डौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले आईपीओ निष्काशनको ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । … पूरा पढ्नुहोस् »

इप्पानले हिमालयन हाइड्रो एक्स्पो गर्दै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को आयोजना गर्ने भएको छ । एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो … पूरा पढ्नुहोस् »

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग

काठमाडौँ। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० … पूरा पढ्नुहोस् »

गिरीबन्धु टी स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय बदर

काठमाडौं । गिरीबन्धु टी स्टेट्सको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम … पूरा पढ्नुहोस् »

६० किलो सुन तस्करी : अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणका प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। ६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले … पूरा पढ्नुहोस् »