आउँदो ६ फागुनमा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् … पूरा पढ्नुहोस् »

नेपाल लाइफले ४२ करोड ७७ लाख खुद नाफा कमायो

काठमाण्डौ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेको छ । … पूरा पढ्नुहोस् »

नबिल इन्भेष्टमेन्ट बैंकिङ १४ औं वर्षमा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका दिन कम्पनी ऐन … पूरा पढ्नुहोस् »

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई बाँडफाँड

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भएको छ । आवेदन दिएका ३९ हजार २ सय ७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले बिनाधितो २५ लाख ऋण दिने

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह

दमौली । तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह … पूरा पढ्नुहोस् »

देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने लिङदेनको टिप्पणी

काठमाडौँ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाले देश पछाडि फर्किन नभनेको भन्दै … पूरा पढ्नुहोस् »

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै पनि कानुनी दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।  … पूरा पढ्नुहोस् »

रविको प्रश्न – समस्या समाधान गर्न कसले रोक्यो,ठगहरूलाई कारबाही गर्न कसले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समस्या समाधान गर्न कसले रोक्यो , ठगहरूलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । … पूरा पढ्नुहोस् »