शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत

काठमाण्डौं । शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको ३१९ औ बोर्ड बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको २०औं वार्षिकोत्सव

काठमाडौं । नेपाल टेलिकमको २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकमहरूको नवीकरण शुल्कलाई किस्तामा लैजाने सिफारिस सरकारसमक्ष गरेको जानकारी दिए । सरकारले दूरसञ्चार सेवा प्रदायक … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्ने गरि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ । आज देखि शुरु भएको संघीय संसदको तेस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि … पूरा पढ्नुहोस् »

फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको … पूरा पढ्नुहोस् »

संघीय संसद्को हिउँदे अधिवेशन बैठक सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएको छ । संसद् सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र … पूरा पढ्नुहोस् »

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता … पूरा पढ्नुहोस् »

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट)। अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा भएको बताएका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेश सरकारले सत्तारुढ र प्रतिपक्षी नेताहरुलाई सुविधा थप्ने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्र प्रसाद दंगालले उक्त … पूरा पढ्नुहोस् »

कारोबारको दोस्रो दिन नेप्से परिसूचक बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ ।  आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर … पूरा पढ्नुहोस् »

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ । प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न समितिको बैठक बसेको हो । संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबार अपराह्न ४ … पूरा पढ्नुहोस् »