वैदेशिक रोजगार कसुरमा लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार … पूरा पढ्नुहोस् »

ब्याटिङ सोचेजस्तो गर्न सकिन : गुलशन झा

काठमाडौँ । क्रिकेटर गुलशन झाले यू-१९ क्रिकेट विश्वकपमा आफूले ब्याटिङ सोचेजस्तो गर्न नसकेको प्रतिक्रिया दिएका छन् । काठमाडौँ फर्किएपछि सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले प्रतियोगितामा बलिङ राम्रो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको तेस्रो अधिवेशन सुरुहुनुअघि रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि … पूरा पढ्नुहोस् »

उपनिर्वाचन – मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले  स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका २३ पदहरूमा आगामी दिनमा उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ ।  आयोगले नियमितरुपमा प्रदेश तथा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घट्यो

काठमाडौ । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको … पूरा पढ्नुहोस् »

काठमाडौँका सडकमा एक हजार स्मार्ट लाइट जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज- लैनचौर- जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र- बालुवाटार- नक्साल हुँदै … पूरा पढ्नुहोस् »

स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली

काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । समूह … पूरा पढ्नुहोस् »

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस्- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज … पूरा पढ्नुहोस् »

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । साथै … पूरा पढ्नुहोस् »

संसद बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदहरुलाई निर्देशन

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । शनिबार र आइतबार बसेको दलको बैठकले संसद बैठकहरूमा अनिवार्य उपस्थित … पूरा पढ्नुहोस् »