एसियन लाइफले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १ः०.४० अनुपातमा … पूरा पढ्नुहोस् »

वैशाखमा उपनिर्वाचनको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर–२ सहित २५ पदमा उपनिर्वाचनको तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका … पूरा पढ्नुहोस् »

पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौँ । बर्दिया र सर्लाहीमा बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर।  देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरिएको उद्योग प्रशासनले जनाएको छ ।  दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिक ठमेलमा मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेको छ । ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् । प्रहरी वृत … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता … पूरा पढ्नुहोस् »

कतार एशियन कप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । कतार एशियन कप फुटबलको सेमिफाइनलमा पुगेको छ। शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा … पूरा पढ्नुहोस् »

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै

काठमाडौँ। पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल … पूरा पढ्नुहोस् »

माडीबाट नाका खुलाउन महामन्त्री थापालाई ध्यानाकर्षण

चितवन । चितवन माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुग्नुभएका … पूरा पढ्नुहोस् »