चार केजी चरेससहित महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

परिवर्तनका लागि अब एउटा क्रान्तिको आवश्यकता छ : सभापति लामिछाने

सिधुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब एउटा क्रान्तिको आवश्यकता भएको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता … पूरा पढ्नुहोस् »

दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ

घोराही । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका … पूरा पढ्नुहोस् »

रष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने सम्भावित कार्यसूची तय

काठमाडौं । रष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा तानिए 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डे मान्त्रालयमा तानिएका छन् । उनलाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयमा तानेका हुन् । उनको स्थानमा मन्त्री महतले सेवन्तक पोखरेललाई … पूरा पढ्नुहोस् »

आइतबार सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सय सयले घट्को हो । योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय … पूरा पढ्नुहोस् »

इराकमा अमेरिकी हमलामा कम्तीमा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा … पूरा पढ्नुहोस् »

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ … पूरा पढ्नुहोस् »

आज विश्व क्यान्सर रोग दिवस मनाइँदै

काठमाडौँ ।  आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ … पूरा पढ्नुहोस् »

आज उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ … पूरा पढ्नुहोस् »