मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।  रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची … पूरा पढ्नुहोस् »

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन … पूरा पढ्नुहोस् »

कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । आज (शुक्रबार) बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । जसमा अर्थ समितिको संयोजकमा … पूरा पढ्नुहोस् »

तल्लो सेती जलविद्युत्बाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ ।  तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् … पूरा पढ्नुहोस् »

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालविरुद्ध भारतले तेस्रो विकेट गुमाएको छ । यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ । नेपालका लागि गुलशन झा … पूरा पढ्नुहोस् »

वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको … पूरा पढ्नुहोस् »

भारतले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ ।  यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले भारतविरुद्ध पहिला बलिङ … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको हो । बैठकमा सोमबारबाट सुरु हुने संसद्को हिउँदे … पूरा पढ्नुहोस् »

जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा

बर्दिबास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सवल हुन नसकने बताएका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका … पूरा पढ्नुहोस् »

टिआरसी विधेयकलाई बहुमतले टुंग्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति … पूरा पढ्नुहोस् »