पूर्वमन्त्री पौडेलको निधन

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन … पूरा पढ्नुहोस् »

न्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । बुधवार कामु प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाइनान्सको सञ्चालकमा कवां नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त भएका छन् । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कवांलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्री छलफलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफद्वारा बीमा सचेतता कार्यक्रम

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर … पूरा पढ्नुहोस् »

भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्‍यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटो आकाशेपुल नजिकै भक्तपुरबाट काठमाडौं जाने हाइवे लेनमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटन मातहतका सबै अदालतमा आज शोक बिदा

काठमाडौं । उच्च अदालत पाटनका सबै इजलास र मातहतका जिल्ला अदालतमा आज शोक विदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको असामयिक निधनमा शोक विदा दिइएको हो । … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

काठमाडौं । हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको … पूरा पढ्नुहोस् »