शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।  कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका

काठमाडौँ । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा … पूरा पढ्नुहोस् »

शान्ति प्रक्रिया र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन प्राथमिकतामा राख्नुपर्छ : सांसद तामाङ

काठमाडौँ । संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो । परिवर्तित व्यवस्था र प्राप्त उपलब्धिलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । ऐतिहासिक संविधानसभाबाट संविधान जारी … पूरा पढ्नुहोस् »

चिसो अधिक बढेपछि खुम्बुका अधिकांश बासिन्दा जाडो छल्न अन्यत्र गए…

सल्लेरी । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो … पूरा पढ्नुहोस् »

यू-१९ क्रिकेट विश्वकप : आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । नेपालले … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठकः कोशीको मतपरिणाम अप्रत्याशित

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कुनको प्रदेशस्तरीय साकोस समिट हुने

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले २ दिने साकोस समिट गर्ने भएको छ । ‘सहकारीको सुदृढिकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवाना छुट दिने

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ । विभिन्न मितिमा बीमा … पूरा पढ्नुहोस् »

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट बिद्यार्थी दीक्षित

काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी … पूरा पढ्नुहोस् »

अटो क्षेत्रलाई उकास्न नाडाको १७ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न विभिन्न १७ बुँदे सुझाव दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री प्रकाशशरण … पूरा पढ्नुहोस् »