कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट ?प्रतिनिधि जुटाउनै कठिन ? महाधिवेशन नाम मात्रकै हुने ? देउवा पक्षको मैदान खाली हुने जोखिम बढ्यो

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) काठमाडौँ । देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट : प्रतिनिधि जुटाउनै कठिन, महाधिवेशनमा मैदान खाली हुने जोखिमकाठमाडौँ । नेपाली काङ्ग्रेसभित्र महाधिवेशनको विवाद चर्किँदै जाँदा पूर्व सभापति … पूरा पढ्नुहोस् »

एनसेल प्याकमा क्यासब्याक ! डिजिटल अनुभव बढाउन एनसेलको नयाँ कदम

काठमाडौं । दूरसञ्चार सेवा अब केवल कल र इन्टरनेटमा मात्र सीमित छैन। ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

विराजको ‘१२ गाउँ– २’ को छायाङ्कन सुरु

काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए । काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाण्डौं । नेपालको अग्रणी तथा विश्वासिलो वित्तीय संस्था आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को वित्तीय संस्थाको विधामा ‘दिएचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ … पूरा पढ्नुहोस् »

केएसबीएलको ३५ करोडको अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत अग्राधिकार सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकले निष्काशन गरेको केएसबीएलएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरु को बाँडफाँड बुधबार सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

दशैंः एकताको अमूल्य सूत्र

नेपाल विविधता र सौन्दर्यले भरिएको अनुपम देश हो । सानो भूभाग भए पनि यहाँ संसारकै अग्ला हिमशिखर उभिएका छन् र सांस्कृतिक, धार्मिक समृद्धिको विशाल भण्डार पनि छ । यहाँ बसोबास … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १३ सयले घटेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार … पूरा पढ्नुहोस् »