नेपालले खो खो विश्वकपको उपाधिका लागि आज दुवैटोलीले भारतसँग खेल्दै

काठमाडौँ । खो-खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दै छन्। खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार … पूरा पढ्नुहोस् »

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक

काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ । करिब ३० बर्षका आरोपी मोहमद शरीफुल इस्लाम बंगलादेशी नागरिक भएको मुम्बई प्रहरीले जानकारी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर तोलामा एक लाख ५७ हजार १०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

५० हजार धरौटीमा निकोलस भुसाल रिहा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका … पूरा पढ्नुहोस् »

चीनको जनसङ्ख्या घट्ने क्रम जारी

बेइजिङ । छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या घटेको र छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि घट्दो क्रममा रहेको … पूरा पढ्नुहोस् »

वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्दहुन थाले-विपक्षी दल

काठमाडौं । विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्द थालेको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको समेत उनीहरूको भनाइ छ । सरकारबारेको साझा धारणा सार्वजनिक गर्दै विभिन्न … पूरा पढ्नुहोस् »

सरकारले भूमाफिया फाइदा दिन भूमि अध्यादेश ल्याएको विपक्षी दलहरुको आरोप

काठमाडौं । विपक्षी दलहरूले सरकारले भूमाफिया फाइदा दिन भूमि अध्यादेश ल्याएको आरोप लगाएको छ । शुक्रबार विपक्षी दलहरूको तर्फबाट गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका … पूरा पढ्नुहोस् »

कानुन निर्माणमा एकजुट भई अघि बढ्ने चार दलका नेताहरुको निष्कर्ष

काठमाडौं । मुख्य चार दलका प्रमुख सचेतकहरुले संसदलाई प्रभावकारी बनाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेका छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपाका प्रमुख … पूरा पढ्नुहोस् »

विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र … पूरा पढ्नुहोस् »

दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव … पूरा पढ्नुहोस् »